दफा २७
पानी कर ऐन, २०२३ मा संशोधन
पानी कर ऐन, २०२३ को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा ९ को खण्ड (क) झिकिएको छ ।
पानी कर ऐन, २०२३ को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा ९ को खण्ड (क) झिकिएको छ ।